दुर्गा पुजा अवधि महिलाहरूको सुरक्षाको निम्ति तैनाथ गरिने एन्टी रोमियो स्क्वाड

सिलगढी : दुर्गा पुजा अवधि महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर सिलगढी मेट्रोपोलिटन पुलिसले एन्टी रोमियो स्क्वाड तैनाथ गर्ने भएको छ। पुजा अवधि विभिन्न ठाउँमा इभटिजिङ जस्ता घटनाहरू हुने गरेकोले गर्दा महिलाहरूको सुरक्षालाई ध्यानमा राखेर नै एन्टी रोमियो स्क्वाड तैनाथ गरिने बताइएको छ। आज पुजालाई लिएर सम्पन्न भएको बैठकमा सिलगढीका पुलिस कमिश्नर सी सुधाकरले यसबारे जानकारी दिएका छन्। सिलगढी पुलिस कमिश्नरेटले आज सिलगढीको वर्द्धमान रोडमा विभिन्न क्लब तथा पुजा आयोजकहरूलाई लिएर एउटा बैठक गरे। उक्त बैठकमा पुजाको अनुमति, ट्राफिक व्यवस्था, सुरक्षा व्यवस्थालाई लिएर चर्चा परिचर्चा गरियो। सिलगढी पुलिस कमिश्नरेट इलाकामा यस वर्ष 621 वटा दुर्गा पुजाको आयोजना गरिने भएको छ। अनलाइनको माध्यमद्वारा पुजाको अनुमतिको लागि आवेदन गरिरहेको छ। आगामी 3 अक्टोबरदेखि 10 अक्टोबरसम्म मल्लागढीको पुलिस कमिश्नरेटमा गएर पुजाको अनुमतिको लागि आवेदन गर्न सकिने तिनले जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes