फुलबारी-आमबारी टिस्टा क्यानल रोडमा ठोक्कियो 2 वटा वाहन

राजगञ्ज : फुलबारी-आमबारी टिस्टा क्यानल रोडको नावापाडा क्यानल मोडमा दुईवटा मालवाहक वाहन आपस्तमा ठोक्कियो। उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार गन्डारमोडदेखि एउटा मालवाहक वाहन साहुडाङ्गीतर्फ गइरहेको समय नावापाडा क्यानल मोडमा फुलबारीतर्फबाट आइरहेको एउटा वाहनसित ठोक्किँदा एउटा वाहनको अघिल्तिरको अंश क्षतिग्रस्त बनेको छ। तथापि, उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको थाहा लागेको छ। घटनाको खबर पाएर क्यानल रोड ट्राफिक आउटपोस्ट पुलिस र आमबारी आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर 2 वटा वाहन उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/