फूलबारीको मर्डर मोड़ हत्याकाण्डको आरोपी युवक पक्राउ

सिलगढी:  पुलिसले फूलबारीको मर्डर मोड़ इलाकामा युवकको हत्या गरेको मामिलामा एकजना युवकलाई पक्राउ गरेको छ।  गत 7 जुलाईको राति मर्डर मोड़मा चोपड़ा निवासी सद्दाम हुसैनको गला रेटेर हत्या गरेको घटनामा मुख्य आरोपीलाई पुलिसले पक्राउ गरेको छ। पुलिसले उत्तर दिनाजपुर जिल्लाको चोपड़ा थाना अन्तर्गत दासपाड़ाबाट सिद्दीकी अली (26) नामक उक्त युवकलाई पक्राउ गरेको छ। डीसीपी ईस्ट जयय टुडूले आज एनजेपी थानामा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिँदै हत्याकाण्ड पछि लेनदेनको मामिला हुनसक्ने बताइएको छ।  घटनामा अन्य दुईजना पनि सामेल रहेको आशंका गरिएको छ। पुलिसले जाँचको लागि आरोपीलाई 14 दिनको हिरासतमा लिनको लागि अदालतमा आवेदन गरेको पनि तिनले जनाएका छन्। हत्याको जाँचमा जुटेको एनजेपी थानाको पुलिसले सादा पोशाकमा चोपड़ा पुलिसको सहयोगमा सिद्दीकी अलीलाई पक्राउ गरेको छ। यसको साथै पुलिसले आरोपीबाट हत्यामा प्रयोग गरेको सर्जिकल ब्लेड, बाइक र मोबाइल फोन उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetkingroyalpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişbetpuan girişesbetcasinoroyalbetpuanpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabettambet girişesbet girişholiganbettambetholiganbetholiganbet girişgrandpashabet girişgrandpashabetbetewin girişbetewincasinolevantcasinolevant girişholiganbetjojobettaraftarium24child pornholiganbetkingroyalcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes