फुलबारी संलग्न चुनाभाटी क्षेत्रमा सडक दुर्घटना, 2 जना घाइते

फुलबारी, 25 जनवरीः फुलबारीमा सडक पार गरिरहेका एकजना पैदल यात्रीलाई बाइकले धक्का दिँदा घाइते भएका छन्। यसको साथै बाइक चालक पनि लडेर गम्भीर घाइते भएका छन्। उक्त घटना शुक्रबार राति फुलबारी संलग्न चुनाभाटी क्षेत्रमा भएको हो।
जानकारी अनुसार, हिजो राति चुनाभाटी क्षेत्रमा एकजना व्यक्ति बाटो पार गरिरहेका थिए। ठीक त्यही बेला, सिलगढी तर्फबाट द्रूत गतिमा आरहेको एउटा बाइकले पैदल यात्रीलाई धक्का दिँदा ती व्यक्ति लगायत बाइक सडकमा पल्टियो। उक्त घटनामा पैदल यात्री र बाइक चालक दुवै गम्भीर घाइते भए। घटनापछि घाइतेहरूलाई उद्धार गरेर फुलबारीको एउटा निजी अस्पतालमा पठाइयो। यद्यपि, तिनीहरूको नाम र पहिचान थाहा पाउन सकिएको छैन।
खबर पाएपछि फुलबारी हाईवे ट्राफिक पुलिस, न्यू जलपाईगढी पुलिस र दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेको थियो। दुर्घटनाग्रस्त बाइकलाई उद्धार गरेर न्यू जलपाईगढी पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusadssajokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetGrandpashabeturfa konteynerşanlıurfa konteynergrandpashabet girişsekabet girişpusulabet girişVDCasinoVDCasinocasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbahiscasino1winromabetradissonbetcratosroyalbetmeritkingholiganbetjojobetpornobahiscasinopusulabetsekabetmatbetvdcasinobetciosekabetjojobetmarsbahisholiganbetjojobetimajbetgrandpashabetonwin girişsahabet girişpornoŞans Casinojojobet jojobetazhar-itay.com grandpashabetpusulabetkazandrajojobetavvabet girişavvabetavvabetjojobetcasibomtipobetbetsalvadorpalacebetteosbetcasibomgrandpashabetjojobetholiganbetbettiltgrandpashabetcasibomholiganbetcasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet girişcasibomgrandpashabetgrandpashabet güncel girişcasinowongrandpashabettambetmercurecasinocasinowoncasinowonmercurecasinomercurecasino girişibizabetibizabet girişbetgitbetgit girişcasibom Built with ❤︎ by appycodes