गजलडोबाका विद्यार्थीहरूलाई परीक्षा केन्द्रमा पुर्‍याउने व्यवस्था

राजगञ्ज : राजगञ्जको टिस्टा तटका 39 जना माध्यमिक परीक्षार्थीहरूलाई आज वन विभागको वाहनमा हालेर परीक्षा केन्द्रमा लगियो। जलपाईगढी जिल्लाको राजगञ्ज गजलडोबा इलाकाको टिस्टा तट बैकुण्ठपुर जङ्गलसित जोडिएको छ। हिजो एकजना छात्रा बाबुसित बाइकमा सवार भएर जङ्गलको बाटो भएर माध्यमिक परीक्षा दिनको लागि गइरहेको समय हात्तीको हमलामा परेर मृत्यु भएको थियो। त्यस समय मुख्यमन्त्री ममता ब्यानर्जी पनि सिलगढीमै थिइन्। तिनले उक्त घटनाप्रति दुख प्रकट गर्दै उक्त इलाकाका माध्यमिक परीक्षार्थीहरूलाई राम्रोसित परीक्षा केन्द्रमा पुग्न सकोस् भन्ने उद्देश्य लिएर तिनीहरूलाई प्रशासनलाई वाहनको व्यवस्था गरिदिने निर्देश दिएकी थिइन्। तिनको निर्देश अनुसार राजगञ्जको बैकुण्ठपुर वन संलग्न टिस्टा तटका माध्यमिक परीक्षार्थीहरूको लागि आजदेखि सरकारी बसको व्यवस्था गरिदिए तापनि बस समयमा नआएपछि 39 जना विद्यार्थीहरूलाई वन विभागको वाहनमा चढाएर बेलाकोवाको परीक्षा केन्द्रमा पुर्‍याइयो। तथापि भोलिदेखि केही दिनसम्म विद्यार्थीहरूलाई बसमा परीक्षा केन्द्रमा पुर्‍याइने बताइएको छ। वन विभागको तर्फबाट विशेष नजरदारी गरिरहेको साथै माइकद्वारा सचेतनतामूलक अभियान चलाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes