गाँजाको व्यापार गर्ने महिला पक्राउ

सिलगढी : एनजेपी पुलिसले गाँजाको व्यापार गरेको आरोपमा उटी महिलालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। गोप्य सूचनाको आधारमा सोमबाअबेर राति एनजेपी पुलिसले श्रीपल्ली इलाकामा अभियान चलाएर दुई किलो गाँजासहित उक्त महिलालाई पक्राउ गरेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.