गाँजाको व्यापार गर्ने महिला पक्राउ

सिलगढी : एनजेपी पुलिसले गाँजाको व्यापार गरेको आरोपमा उटी महिलालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। गोप्य सूचनाको आधारमा सोमबाअबेर राति एनजेपी पुलिसले श्रीपल्ली इलाकामा अभियान चलाएर दुई किलो गाँजासहित उक्त महिलालाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *