गोरामुमो दार्जिलिङ टाउन कमिटीद्वारा विभिन्न वार्डमा कम्बल वितरण

दार्जिलिङ: गोरामुमो दार्जिलिङ टाउन कमिटीले आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ नगरपालिकाको विभिन्न वार्डहरुका गरिब असाहयहरुलाई कम्बल बितरण गरे। सेवा अभियानलाई जारी राख्दै यहाँको वार्ड नम्बर 5 र 6 नम्बरमा 37 वटा कम्बल बितरण गरे भने वार्ड नम्बर 23 मा 15 वटा, 7 नम्बर वार्डमा 25 वटा अनि वार्ड नम्बर 3 र 4 मा 31 वटा कम्बल बितरण गरेको गोरामुमो दार्जिलिङ टाउन कमिटीका उपसभापति रबि अरोडाले जानकारी दिएका छन्।

स्मरण रहोस्, बिगत केही दिन अघिदेखि गोरामुमोले सामाजिक सेवा अभियान अन्तर्गत दार्जिलिङ शहर अनि वरिपरिका क्षेत्रमा गरिब असाहय अनि घरबिहिनहरुलाई जाडोबाट बाँच्नको लागि कम्बल बितरण गर्दै आइरहेको छ। गोरामुमो दार्जिलिङ टाउन कमिटीका सदस्यहरुद्वारा आफ्नै खर्चमा यसरी कम्बल बितरण गरेको साथै आउँदो दिनहरुमा पनि अन्य वार्डहरुमा आफ्नो अभियानलाई जारी राख्ने साथै गोरामुमोले राजनीति मात्र नगरेर सामाजिक कार्यहरु पनि गरेको यस्ता धेरै उदाहरण रहेको गोरामुमो मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetzefoy zefoy tiktokzefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetzefoy tiktokcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes