गृहमन्त्री अमित शाहले गरे एनएसजीको नयाँ भवनको उद्घाटन 

कोलकाता : जारहाट न्यु टाउनमा आज गृह मन्त्री अमित शाहले राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी)-को नयाँ भवनको विधिवत् रूपमा उद्घाटन गरे। यस अवधि तिनले एनएसजीको आतङ्क निरोध अपरेशनको पनि प्रशंसा गरे। तिनले कसैलाई पनि देशको शान्ति भङ्ग गर्ने अनुमति नदिने बताए। यस अवसरमा एनएसजी कमाण्डोहरूले गृहमन्त्री समक्ष आतङ्किवादी गतिविधिहरूको सामना गर्नको लागि आफूहरू कतिको तत्पर छ भन्नेबारे मक ड्रिलमार्फत् प्रदर्शनी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş