जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट: तीनधारे अनि लिङ्कन क्लब सिपाहीधुरा विजयी

खरसाङ (निसं) : तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा सम्पन्न भइरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज खेलिएको दोस्रो चरणको भिन्ना- भिन्नै दुईवटा खेलमा गैरी गाउँ तीनधारे अनि लिङ्कन क्लब सिपाहीधुरा विजयी बनेको छ। आजको पहिलो खेल गैरी गाउँ तीनधारे बनाम महानदीमाझ सम्पन्न भयो। गैरी गाउँले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा चार विकेट गुमाएर 171 रन बनाएको थियो। महानदीको पक्षमा ब्याटर रजतले शतकीय पारी खेले। उनले केवल 59 बलमा 129 रन बनाए। महानदीले 172 रनको लक्ष्यलाई खेदो गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाएर 149 रन मात्र बनायो। महानदीको लागि अभिषेक छेत्रीले सर्वाधिक 57 रन बनाएका थिए।
त्यसरी नै दोस्रो खेल पैनाकुमारी बनाम लिङ्कन क्लब सिपाहीधुरामाझ सम्पन्न भयो।

पैनाकुमारीले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित 15 ओभरमा 116 रन बनाएको थियो। पैनाकुमारीको पक्षमा परीक्षितले 42 अनि अरूण दर्जीले 43 रन बनाएका थिए। 117 रनको लक्ष्यलाई खेदो गर्दै लिङ्कन क्लब सिपाहीधुराले 13 ओभर 3 बलमा 7 विकेट गुमाएर 119 रन बनाएर म्याच जित्यो। सिपाहीधुराको पक्षमा संगम प्रधानले 25 र अनुप प्रधानले 18 रन बनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes