गुवाहटीबाट घर फर्किरहेको राजगञ्जको युवक तीन दिनदेखि लापता, परिवार चिन्तामा  

सिलगढी (निसं): मजदूरी गर्न गुवाहटी गएका एकजना युवक आफ्नो घर फर्किरहेको समय अचानक लापता भएको छ। युवकको नाम पवित्र मण्डल हो। तिनी राजगञ्ज ब्लकको आमबाड़ीस्थित महामाया कलोनी निवासी हुन्। प्राप्त जानकारी अनुसार पवित्र गत तीन दिन अघि गुवाहाटीबाट घर जानको लागि निस्किएका थिए तर तिनी आजसम्म पनि घरमा आइपुगेका छैनन्। यसैले गर्दा परिवारका सबै सदस्यहरू चिन्तामा परेका छन्।

परिवारका सदस्यहरूले बताए अनुसार पवित्र आफ्नो परिवारको भरण-पोषण गर्नका लागि गुवाहाटी गएका थिए। त्यहाँ तिनी काठको मिस्त्री काम गर्थे। काम गरिरहेको समय तिनी घाइते भएकोले गर्दा घर फर्किरहेका थिए। तर तीन दिन बितिसक्दा पनि तिनको कुनै सुइँको नपाएको बताइएको छ। परिवार पक्षले लगाएको आरोप अनुसार यस विषयमा आमबाड़ी आउट पोस्ट पुलिस थानामा लिखित अभियोग दर्ता गर्ने कोशिश गरे तापनि अभियोग दर्ता नगरेको बताइएको छ। यस्तो परिस्थितिमा परिवारका सदस्यहरूले युवकको खोजी गर्नका लागि अब प्रशासनको ध्यान आकर्षित गरिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinosekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes