इन्टरनेट कनेक्शनको नाममा रुपियाँ ठग्ने गुटको दुईजना पक्राउ

सिलगढी इन्टरनेट कनेक्शन गरिदिने नाममा रुपियाँ ठग्ने गरेको गुटका दुईजना सदस्यलाई आज वर्द्धवान रोडबाट पुलिसले पक्राउ गरेको छ। पक्रा परेका युवकहरूलाई हालसम्म चिन्हित गर्न सकिएको छैन। प्राप्त जानकारी अनुसार आज  इन्टरनेट कनेक्शन लगाउनको लागि दुईजना युवक सिलगढीको वर्द्धवान रोडस्थित एउटा अपार्टमेन्टमा पुगेका थिए। यस अवधि उक्त अपार्टमेन्टका मनीष अग्रवालले ती दुई युवकलाई चिनेपछि यसबारे खालपाड़ा आउटपोस्ट पुलिसलाई खबर दिए। खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त दुई युवकलाई पक्रेर थाना लगेको बताइएको छ। मनीष अग्रवालले बताएअनुसार यसभन्दा अघि पनि यी दुई युवकले तिनको घरमा इन्टरनेट कनेक्शन जडान गरेर रुपियाँ लगे तापनि तिनीहरूले कुनै नेट कनेक्शन दिएन। यसपछि तिनले आफू ठगिएको बारे थाहा पाए। तिनले आज ती दुई युवक उक्त अपार्टमेन्टमा इन्टरनेट कनेक्शन लगाउन आएको खबर सुनेपछि तत्कालै त्यहाँ पुगेर तिनीहरूलाई पक्राउ गरेर पुलिसको हातमा सुम्पिदिए। पुलिसले घटनाको छानबीन गर्दै यी दुई पक्रा परेका युवकहरूको माध्यम इन्टरनेट कनेक्शन गर्ने बहानामा मानिसहरूको रुपियाँ ठग्ने गुटको प्रमुख व्यक्तिसम्म पुग्ने प्रयास गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın almatbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetpusulabet girişmatbetimajbetpusulabetvdcasinoVDCasinosuperbetincashwin girişcashwinamgbahisamgbahis girişpalacebet girişpalacebetradissonbet girişradissonbetcratosroyalbetcratosroyalbet girişgrandpashabetgrandpashabet girişmatbet girişsuperbetin giriştaraftarium24pornomegabahistipobet Built with ❤︎ by appycodes