इसाई स्रष्टाहरूको साझा मञ्च स्रष्टा संगमको सभा सम्पन्न

खरसाङ : भारतीय नेपाली इसाई स्रष्टाहरूको साझा मञ्च स्रष्टा संगमको सभा डा. एडोन रोंगोंगको अध्यक्षता सिलगढीको न्यु रंगियास्थित वास्ता भवनमा सम्पन्न भयो। उक्त सभामा स्रष्टा संगमको आगामी 7 र 8 फरवरीमा हुने तेस्रो महासभाको तयारी विषयमा छलफल गरियो। कोषाध्यक्ष पास्टर निमा लेप्चाको प्रार्थनाद्वारा थालिएको सभामा संयोजक पास्टर शरण शरद शर्माले बाईबलको उपदेशक 9 को10 बाट उत्साहित वचन प्रचार गरे। सभामा यसपाली कार्यक्रमको उद्देश्य साहित्यमा मण्डलीहरूको सहभागिता रहेकोले यस विषयमा चर्चा गर्दै मण्डलीहरूको सहभागिता र सम्भावित सहभागिता विषयमा चर्चा गरियो । सभामा अर्थ संग्रह, साहित्यिक वाचन कार्यक्रम विषयमा चर्चा गर्दै समयमै रचनाहरू नआएको कारण साहित्यिक प्रतियोगिता नगरेर केवल रचना पठन गर्ने कार्यक्रम मात्र गरिने निर्णय गरिएको छ। कार्यक्रममा रेभ सुखनम र रेभ दिनेश खालिङलाई स्रष्टा संगमको तर्फबाट पहिलेबाटै सम्बर्ध्दना गर्ने निर्णय गरिसकेको छ भने वर्ष 2019 को साहित्य अकादमी पुरस्कारको लागि स्रष्टा सलोन कार्थकलाई प्रदान गरिने घोषणा भएकोले स्रष्टा संगमको तर्फबाट अभिनन्दन गरिने भएको छ। सभामा स्रष्टा संगमको मुख्य सल्लाहकार एंव तेस्रो महासभाको अध्यक्ष डा. एडोन रोंगोंग, सचिव हनोक थापा, संयोजक पास्टर शरण शरद शर्मा, कोषाध्यक्ष पास्टर निमा लेप्चा, किशोर कुमार राई, एल्डर राजु राई, पास्टर निमा लामा, टीबी घतानी, सोनु राई प्रधान, कवि निर्मल आग्रह आदि उपस्थित थिए । सभापछि पत्रकारहरूलाई डा. एडोन रोंगोंग र शरण शरद शर्माले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes