जयगाउँ चाइनिस लाइन गेट 3 वर्षपछि खोलियो, इलाकावासीमा खुशीको लहर

अलिपुरद्वार (निसं): अलिपुरद्वार जिल्लाको जयगाउँ चाइनिस लाइन इलाकाको भूटान गेट 3 वर्षपछि खोलिदिएको छ। भूटानी प्रशासनको तर्फबाट आज बिहान 11 बजी चाइनिस भूटान गेट खोलिदिएको छ। यस अवसरमा भूटानको फुन्सेलिङका एसडीओ कर्मा जिग्मी, जयगाउँ एसएसबीको 53औँ बटालियनका सहायक कमान्डेन्ट र एसएसबी जवानहरू उपस्थित थिए। यसबाहेक जयगाउँ इलाकाका प्रधान, जिल्ला परिषदका सदस्य सहित स्थानीय मानिसहरू उपस्थित थिए। भूटानमा काम गर्ने श्रमिकहरू चाइनिज लाइन भूटान गेटबाट पैदल यात्रा गर्न सक्नेछ। भूटानको वर्क परमिट भएकाहरूलाई मात्र यहाँ प्रवेश गर्ने अनुमति दिइनेछ। यस भूटान गेटअघि एसएसबीको चेक पोस्ट बनाइएको छ भने यस गेटमा एसएसबीका जवान निगरानी राख्नेछन्। स्मरण रहोस्, कोरोना कालमा लकडाउन अवधि चाइनिज लाइन भूटान गेट बन्द गरिदिएको थियो। तबदेखि जयगाउँको सबै दोकानहरू बन्द थियो। तथापि, गत सेप्टेम्बरमा भूटानको मुख्य गेट खोलिदिए तापनि चाइनिस गेट बन्द रहेको थियो। यसले गर्दा इलाकामा एक प्रकारले लकडाउन नै थियो। आज चाइनिस गेट खुलेपछि इलाकावासीमा खुशीको लहर छाएको छ। अब स्थिति बिस्तारै-बिस्तारै सामान्य हुने इलाकावासीले आशा साँचेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom holiganbetDeneme Bonusu Veren SitelerbahiscasinoultrabetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinoholiganbetazhar-itay.com grandpashabetpusulabetgobahisultrabetcratosroyalbetjojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetcasibomjojobetjojobetmarsbahisgrandpashabetmarsbahispusulabetgrandpashabetjojobetjojobetjojobetjojobetpusulabetholiganbettambetmercurecasino girişbetplayMercurecasinocasibomgrandpashabetbettilt girişbettiltmatbetimajbetvdcasinomatbet güncel girişbetciopusulabetamkbet girişamkbetesbet girişibizabet girişibizabetjojobetcashwin girişcasibomcasibom girişgrandpashabetgrandpashabet girişgrandpashabet girişcasibom Built with ❤︎ by appycodes