जैविक कृषि सम्मेलनको आयोजना

नक्सलबारी : नक्सलबारी सामुदायिक भवनमा क्षेत्रीय जैविक खेती केन्द्र भुवनेश्वर एवम् सूर्या फाउन्डेशनको संयुक्त तत्वावधानमा जैविक कृषि सम्मेलनको आयोजना गरियो। यस सम्मेलनमा विभिन्न ठाउँहरूबाट आएका मानिसहरूले आआफ्ना स्टलहरू लगाएका छन्। यस जैविक सम्मेलनमा मुख्य अतिथिको रूपमा दार्जिलिङका भाजपा सांसद राजु विष्ट, भाजपा नेता दिलीप बारोइ, रामाशङ्कर दास एवम् अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *