जलपाइगढ़ीमा 20 लाखको गाँजासहित एक पक्राउ

जलपाइगढ़ी: पुलिसले अधिक मात्रामा गाँजासहित केआर सिंह नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूत्रको आधारमा पुलिसले आज जलपाइगढ़ीको गौशाला मोड़ इलाकामा अभियान चलाएर 1 क्विन्टल 50 किलो गाँजासहित उक्त व्यक्तिलाई पक्राउ गरेको छ। उद्धार गरिएको गाँजाको अनुमानिक मूल्य 20 लाख रूपियाँ रहेको बताइएको छ।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.