जलपाइगढ़ीमा 20 लाखको गाँजासहित एक पक्राउ

जलपाइगढ़ी: पुलिसले अधिक मात्रामा गाँजासहित केआर सिंह नाम गरेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। गोप्य सूत्रको आधारमा पुलिसले आज जलपाइगढ़ीको गौशाला मोड़ इलाकामा अभियान चलाएर 1 क्विन्टल 50 किलो गाँजासहित उक्त व्यक्तिलाई पक्राउ गरेको छ। उद्धार गरिएको गाँजाको अनुमानिक मूल्य 20 लाख रूपियाँ रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *