जलपाईगढीको रेसकोर्स क्षेत्रमा पुलिस कर्मीको घरमा सीबीआई-को छापा

जलपाईगढी, 8 मई (निसं): जलपाईगढीको रेसकोर्स क्षेत्रमा सीबीआई-ले एकजना पुलिस कर्मीको घरमा छापामार अभियान चलाएको छ। यस घटनापछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ।
आज बिहान केन्द्रीय सुरक्षा बलहरूको साथमा सीबीआई-को चार सदस्यीय टोली पुलिस अधिकारी दीपङ्कर दासको घरमा पुग्यो। हाल दीपङ्कर दास जलपाईगढी जिल्ला पुलिस अधीक्षकको बंग्लोमा सुरक्षा गार्डको रूपमा कार्यरत छन्।
यद्यपि यो छापामार कुन मुद्दासँग सम्बन्धित हो भन्ने कुरा हालसम्म स्पष्ट भएको छैन। जानकारी अनुसार, छापा मार्ने क्रममा सीबीआई अधिकारीहरूले दीपङ्करसँग झण्डै तीन घण्टा सोधखोज गरे अनि त्यहाँबाट थुप्रै कागज-पत्रहरू सङ्कलन गरे।
दीपङ्कर दासका बुबा कनाई दास एकजना अवकाशप्राप्त पुलिस अधिकारी हुन् भने उनका जेठा दाजु दिबास दास निजी संस्थामा कार्यरत छन्।
यसैबीच, सीबीआई अधिकारीहरूले पत्रकारहरूको कुनै पनि प्रश्नको उत्तर दिन अस्वीकार गरे साथै क्यामेराको अगाडि केही बोल्न चाहेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetgrandpashabetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetcasinomilyonmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoesbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetgrandpashabet girişjojobetcasibomkralbet Built with ❤︎ by appycodes