जलपाईगढीमा झुन्डिएको अवस्थामा श्रमिकको शव उद्धार

जलपाईगढी : जलपाईगढीको मध्य कुमारपाड़ा इलाकामा एउटा निजी सीमेन्ट फ्याक्ट्रीका श्रमिकको झुन्डिएको अवस्थामा शव उद्धार भएको छ। मृतक श्रमिक 45 वर्षीय प्रदीप दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार केही दिनअघि स्थायी गरिनुपर्ने मागलाई लिएर श्रमिक पक्षको जलपाईगढीको कुमारपाड़ा इलाकाको एउटा निजी सीमेन्ट फ्याक्ट्रीका प्रबन्धनसित विवाद भएको थियो। कारखाना प्रबन्धनले केही श्रमिकहरूविरुद्ध कुटपीट गरेको आरोप लगाउँदै थानामा अभियोग दर्ता गरेको थियो। उक्त अभियोगमा मृतक प्रदीप दासको नाम रहेकोले तिनी चिन्तित थिए। यसपछि आज झुन्डिएको अवस्थामा तिनको शव उद्धार गरिएको बताइएको छ। उक्त घटनापछि क्षतिपूर्तिको माग गर्दै केही श्रमिकहरू फ्याक्ट्रीको गेट अघि एकत्रित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes