जमीन दखल विषयलाई लिएर सिलगढीमा तनाउ, पुलिसको वाहन तोड़फोड़ गरेको आरोप

सिलगढी : सिलगढीको आसीघर इलाकामा जमीन दखल गरेको विषयलाई लिएर इलाकामा तनाउको माहौल सृजना भएको छ। घटनामा पुलिसको वाहन तोड़-फोड़ गरेको आरोप रहेको छ। प्राप्त जानकारीअनुसार आशीघर कोलनी निवासी पलाश साहाले 25 वर्षअघि उक्त इलाकामा डेढ़ कट्ठा जमीन किनेका थिए। तर उक्त जमीन सरकारी रहेको इलाकावासीहरूको भनाइ रहेको छ। यसै विषयलाई लिएर दुवै पक्षमाझ विवाद शुरू भएपछि स्थानीय मानिसहरूले गत राति पलाश साहाको घर अघि मन्दिर निर्माणको कार्य शुरू गरेको बताइएको छ। यसपछि पलाश साहाले आशीघर आउटपोस्ट पुलिसलाई घटनाबारे जानकारी गराए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर मन्दिर निर्माणको काम रोकिदिँदा इलाकावासीहरूले पुलिसमाथि हमला गरेको बताइएको छ। पुलिस सूत्रअनुसार स्थानीय मानिसहरूले पुलिसमाथि हमला गर्नको साथै पुलिस वाहन समेत तोड़फोड़ गरिदिएको छ। पुलिसले सम्पूर्ण घटनाको जाँच शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes