जटियाकालीको रिसोर्टबाट चोरी भएको सामग्री उद्धार

सिलगढी : एनजेपी थाना पुलिसले सिलगढी संलग्न जटियाकाली इलाकाको एउटा रिसोर्टबाट चोरी गरिएको सर-समानहरू उद्धार गरेको छ। स्मरण रहोस्, गत 17 अगस्तमा फुलबारी संलग्न जटियाकालीको एउटा रिसोर्टबाट 4 वटा पम्प मसिन लगायत केही सर-समानहरू चोरी भएको थियो। उक्त रिसोर्टका कर्तृपक्षले एनजेपी थानामा यसबारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत 21 अगस्तको दिन बिहान जटियाकालीबाट मोहम्मद जब्बर मियाँलाई पक्राउ गरेको थियो।

पक्रा परेका आरोपीलाई अदालतमा पेश गरेपछि 3 दिनको पुलिस हिरासतमा पठाएको थियो। पुलिसले आरोपीसित सोधखोज गरेपछि ससुरालीघरबाट चोरी गरेको दुईवटा पम्प र चोरी गर्दा प्रयोग गरेको नम्बरविहीन बाइक पनि उद्धार गरेको छ। पक्रा परेका आरोपीलाई आज फेरि जलपाईगढी अदालतमा पेश गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetGrandpashabetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes