जेएनयु हमलाको प्रतिवादमा सीपीआई(एमएल)-द्वारा विरोध प्रदर्शनी

सिलगढी : दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीहरूमाथि भएको हमलाको प्रतिवादमा दार्जिलिङ जिल्ला सीपीआई(एमएल)-ले सोमबार सिलगढीको हासमी चोकमा विरोध प्रदर्शनी गरे। यसको साथै आरोपीहरूलाई चाँडै पक्राउ गरेर कानुनी कार्वाही गरिनुपर्ने माग पनि गरे। उक्त विरोध प्रदर्शनीमा संगठनका जिल्ला सचिव अभिजीत मजुदारलगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetonwin girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibombets10casibomonwincasibom giriş