कालचिनीमा सडक दुर्घटनामा 2 जनाको मृत्यु, 1 जना घाइते

कालचिनी :कालचिनी ब्लकको 31 नम्बर राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा 2 जनाको मृत्यु भएको छ भने अन्य 1 जना घाइते भएको छ। मर्नेहरूमा पुतुल पाल र मनोज अधिकारी सामेल छन्।  प्राप्त जानकारी अनुसार आज बिहान बारबिसागामी कुखुरा बोकेको एउटा वाहन अनियन्त्रित भएर सडक किनारको एउटा रुखलाई धक्का दिँदा वाहन चालक र खलासीको मृत्यु भएको बताइएको छ। विक्रम घोष नाम गरेको अन्य एकजना यात्री गम्भीर रूपमा घाइते भएका छन्। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO