कालेबुङको बाढ प्रभावित इलाकाहरूको निरीक्षण गर्न बाघडुग्रा आइपुगे मन्त्री अरूप विश्वास

सिलगढी (निसं): मुख्यमन्त्रीको निर्देशअनुसार युवा कल्याण एवम् विद्युत मन्त्री अरूप विश्वास कालेबुङको बाढ प्रभावित इलाकाहरूको निरीक्षण गर्नको लागि विमानमार्फत् बाघडुग्रा हवाईअड्डामा आइपुगेका छन्। आज तिनी बाघडुग्रा हवाईअड्डामा ओर्लिएपछि कालेबुङतर्फ प्रस्थान गरे। कालेबुङ प्रस्थान गर्न अघि मन्त्री अरूप विश्वासले पत्रकारहरूसित कुराकानी गर्दै भने, कालेबुङको बाढ प्रभावित इलाकाको निरीक्षण गर्नेछन्। मुख्यमन्त्री ममता ब्यानर्जीले यस विषयमा विशेष नजर राख्नको साथै सबै प्रकारको व्यवस्था गरिरहेकी छन्। मुख्यमन्त्री बाढ प्रभावित कालेबुङको लागि 25 करोड रुपियाँ आर्थिक राहत दिने घोषणा गरेकी छन्। यस्तो विपतको समयमा केन्द्र सरकारले कालेबुङको बाढ पीडितको लागि कुनै सहयोग नपुर्‍याएकोमा तिनले क्षोभ प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes