कालेबुङमा वर्षासँगै अधिक जाड़ो

कालेबुङ: कालेबुङमा आज मानिसहरूले यस मौसमको सबैभन्दा अधिक जाडो भएको महसुस गरे। विशेष गरेर आज बिहानदेखि अचानक पानी परेपछि जाड़ो ह्वात्तै बढ़नको साथै शहरमा चलफिर गर्ने मानिसहरूको कमी देखियो। जाड़ोले गर्दा विभिन्न ठाउँहरूमा मानिसहरूले आगो बालेर तापेको देखियो। मौसम विभागले दिएको जानकारी अनुसार आजको दिन कालेबुङमा अन्य दिनको तुलनामा अधिक तापक्रम घटेको छ भने आउँदो तीन दिनसम्म मौसम खराब रहने सम्भावना रहेको छ। यसको साथै कालेबुङको उच्च क्षेत्रमा पर्ने लाभा-रेशप क्षेत्रमा हिमपात हुने अधिक सम्भावना रहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme Bonuslarcasibom 726Onwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetbets10 günceljojobet girişgrandpashabetjojobetgrand pasha betgrandpashabet girişcasibom girişjojobetjojobet giriş