खरसाङ महाविद्यालयकी छात्रा निशा राउत ‘वाको इन्डिया ओपन इन्टरनेशनल किक् बक्सिङ-मा टुर्नामेन्ट’-मा भाग लिने

खरसाङ (निसं): खरसाङ महाविद्यालयको दोस्रो सत्र स्नातकमा प्रवेश गर्दै गरेकी छात्रा निशा राउत पश्चिम बङ्गाल स्पोर्टस, किक् बक्सिङ एसोसिएशनका तर्फबाट छनौट भई वाको इन्डिया ओपन इन्टरनेशनल किक् बक्सिङ टुर्नामेन्ट-मा अंश ग्रहण गर्न भएकी छन्। यस अवसरमा खरसाङ महाविद्यालय परिवारले हर्षबोध गरिरहेको प्राचार्य डा. समीर बलले बताए। प्राचार्य बलले बताए अनुसार उक्त प्रतिस्पर्धा आगामी 07 फरवरी 2024 देखि 11 फरवरी 2024 सम्ममा आरडी यादव इन्डोर स्पोर्टस स्टेडियम, आईजी कम्प्लेक्स, नयाँ दिल्लीमा सम्पन्न हुने भएको छ। उक्त प्रतिस्पर्धामा भाग लिनको निम्ति तिनलाई आर्थिक अड्चन आइपरेकाले महाविद्यालयको तर्फबाट केही आर्थिक सहयोग राशि प्रदान गरेको तिनले बताए। खेल भावनालाई प्रोत्साहन दिन र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा अंश ग्रहण गराई तिनी जस्ता अन्य विद्यार्थीहरूमा पनि प्रेरणा तथा उर्जा जागृत होस् भन्ने हेतुले महाविद्यालयले सो राशि प्रदान गरेको प्राचार्य डा. समीर बलले बताएका छन्। विद्यार्थी निशा राउतलाई महाविद्यालय परिवारका तर्फबाट तिनले हार्दिक शुभकामना एवम् अग्रिम बधाई दिए। यसको साथै उत्तरोत्तर प्रगतिको कामना गरेकोबारे प्राचार्य डा. समीर बलले प्रेस विज्ञप्ति जारी गरेर बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetpusulabetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobetmatadorbetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes