खरसाङको 3 नम्बर वार्डस्थित माङ्खिमको सभासद श्याम शेर्पाले गरे निरीक्षण

खरसाङ (निसं): खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत खरसाङ नगरपालिकाको वार्ड नम्बर 3 मा अवस्थित खरसाङ खम्बु राई कल्याण समितिको माङ्खिम (मन्दिर)-मा समष्टि सभासद श्याम शेर्पाले आज खरसाङ इञ्जिनियरिङ विभागका इञ्जिनियरहरुसित भ्रमण गरे। खरसाङ खम्बु राई समितिले उनीहरुको समाज भवन साथै नालाको लागि आवेदन गरेकोले गर्दा आज सभासद श्याम शेर्पाले भ्रमण गर्नको साथै विभागीय अधिकारीहरूले यसको नापजोक कार्य गरे। यस विषयमा सभासद श्याम शेर्पाले जानकारी गराउँदै भने, ‘खरसाङ खम्बु राई कल्याण समितिको तर्फबाट उनीहरुको समाज भवनको निर्माण साथै नालाको मरमत्तिको लागि आवेदन आएकोले आज मैले विभागका इञ्जिनियरहरुसित निरीक्षण गरे। यस विषयमा जीटीए चिफ् अनित थापालाई वगत गर्नेछु र तिनको सर-सल्लाह अनुसार कामलाई अघि लैजाने छु।

अर्कोतिर, आजको निरीक्षण कार्यमा विशेष खम्बु राई कल्याण समितिको तर्फबाट अजित राई, आशिष राई, अवकाशप्राप्त कप्तान मनप्रसाद राई, बीबी राई लगायत अन्य प्रतिनिधिहरु उपस्थित थिए। सभासद श्याम शेर्पाले आज नै वार्ड नम्बर 6 अन्तर्गत आदर्श विद्यालयदेखि गाउँ पस्ने (डाउहिल रोडमा जोडिने) बाटोको अवस्था खराब भएको जनगुनासो आएकोले गर्दा विभागका इञ्जिनियरहरुसित निरीक्षण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes