खरसाङमा दुई दिवसीय ब्याटमिन्टन टुर्नामेन्ट शुरू

खरसाङ (निसं) : खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको संयुक्त आयोजनामा आजदेखि खरसाङमा दुई दिवसीय ब्याटमिन्टन टुर्नामेन्ट शुरू भएको छ। उक्त ब्याटमिन्टन टुर्नामेन्ट पाँचवटा क्याटोगरीमा खेलाइएको छ, जसमा अण्डर 15 र अण्डर 19 गर्ल्स एण्ड बोइज जुन खरसाङ महकुमा स्तरीय रूपमा खेलाइएको छ। त्यसरी नै 40 प्लस भेटरेन डबल्स जीटीए स्तरीय रूपमा खेलाइएको छ। यस ब्याटमिन्टन टुर्नामेन्ट अन्तर्गत आज पहिलो दिन मोठ 47 वटा म्याच खेलाउने लक्ष्य राखेको छ।

यसैगरी भोलि अन्तिम दिन सेमिफाइनल र फाइनल खेल खेलाइने भएको छ। उक्त ब्याटमिन्टन टुर्नामेन्टको पहिलो दिन खेल शुरू हुन अघि सबै खेलाडीहरू र अफिसियर्सहरूलाई एकत्रित गरेर राष्ट्रिय गीत गाउनको साथै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र खरसाङ ब्याटमिन्टन एसोसिएशनको दिवङ्गत सदस्यहरूलाई श्रद्धाञ्जलि अर्पण गर्दै मौन धारण गरियो। खरसाङ गोर्खा पार्वत्य खेलकूद संघका सभापति मोहन योञ्जन र खरसाङ ब्याटमिन्टन एसोसिएशनका सभापति पेमेन्द्र गुरुङले संयुक्त रूपमा ब्याटमिन्टन टुर्नामेन्टको विधिवत् रूपमा उदघाटन गरे। उक्त टुर्नामेन्ट अन्तर्गत अण्डर 15 र अण्डर 19 खरसाङ महकुमा स्तरीय रहेको छ भने 40 प्लस भेटरेन जीटीए स्तरीय भएकोले यसमा सहभागिता जनाउन दार्जिलिङ, कालेबुङ, बिजनबारी, मिरिक, तकदाह, लामाहट्टा, सोनादा लगायत विभिन्न क्षेत्रहरूबाट सहभागिता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes