कुशल राईको ‘टिस्टाको पुकार’ पुस्तक विमोचन

सिलगढी : साहित्य सृजना सामाजिक सञ्जाल परिवारको दोस्रो प्रकाशनमा युवा कवि कुशल राई आक्रोश-को पहिलो कृति टिस्टाको पुकार-को विधिवत् विमोचन एक भव्य कार्यक्रमबीच गरियो। साहित्य सृजना सामाजिक सञ्जाल परिवारको प्रथम वर्षगाठको अवसरमा सम्पन्न उक्त कार्यक्रम ज्ञानेन्द्र खतिवड़ाको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिहरूमा वरिष्ठ साहित्यकार नरबहादुर दाहाल, उर्मिला घिसिङ, कृष्ण प्रधान, विरेन्द्र अब्जस, अर्जुन चामलिङ यावा, डा. जसयोञ्जन प्यासी, मोहन ठकुरी, कालुसिंह रनपहेँली, श्रीमती विमला राई, प्रेम कुमार राईलगायत टिस्टाभ्याली-त्रिवेणी युवा समाज साथै साहित्य सृजना सामाजिक सञ्जाल परिवारका पदाधिकारीगण एवम् सदस्यहरू उपस्थित थिए।

सिलगढीको सालबारीस्थित भवनमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न साहित्यिक लगायत रङ्गारङ्ग कार्यक्रमहरूको पनि आयोजना गरिएको थियो। विमोचन गरिएको कृतिको आवरण तयार गरिदिने विशोर राई आश्रयलाई स्मृति चिन्ह तथा दोसल्ला ओड्याएर सम्मान जनाइयो भने कृतिका भूमिका लेखिदिने साहित्यकार विरेन्द्र अब्जसलाई पनि यस अवसरमा स्मृति चिन्ह दिएर सम्मान जनाइयो। साहित्यकार योगेश मुक्सुले सञ्चालन गरेको उक्त विमोचन कार्यक्रममा दार्जिलिङ, कालेबुङ, खरसाङ, मिरिक, गोरूबथान, जलढाका, सिक्किमलगायत सिलगढी क्षेत्रका साहित्य अनुरागीहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes