लगातार वर्षाले गर्दा बेहाल अवस्थामा सडक, स्थानीयहरूद्वारा मरमतिको माग

सिलगढी : लगातार वर्षाले गर्दा जाबरभिटा अन्डरपासदेखि भवेश मोडसम्मको सडक बेहाल अवस्थामा रहेकोले उक्त सडक भएर आवत जावत गर्ने मानिसहरूलाई निक्कै समस्या भइरहेको छ। स्थानीय मानिसहरूको भनाइ अनुसार जाबरभिटा अन्डरपासदेखि भवेश मोडसम्मको सडक व्यस्त सडक हो। उक्त सडकमा ठाउँ-ठाउँमा खाल्डो भएको साथै वर्षाको समयमा त्यहाँ पानी जम्ने गरेकोले कुनै पनि समय ठुलो दुर्घटना हुनसक्ने सम्भावना रहेको छ। यसको साथै सडकको बेहाल अवस्थाले गर्दा जामको समस्या सृष्टि हुने गरेकोले उक्त सडक भएर आवत-जावत गर्न निक्कै असुविधा भइरहेको स्थानीय मानिसहरूले बताए। यसैले चाँडै उक्त सडकको मरमति गरिदिने स्थानीय एवम् उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortbatumslotganobetmobilbahisjojobetjojobet girişjojobet girişPusulabet JojobetkargabetimajbetimajbetJojobetPusulabet Jojobetgrandpashabetcasibomjojobetxslotcasibomcasibommatadorbetcasino sitelerichild pornesrar satın aljojobetgrandpashabet Built with ❤︎ by appycodes