लगातार परेको पानीले जन जीवन अस्त-व्यस्त, सिलगढी अशोकनगर इलाका जलमग्न

सिलगढी (निसं): मौसम विभागले विभिन्न ठाउँहरूमा अधिक पानी पर्ने चेतावनी दिएको छ। यसै अन्तर्गत आज बिहानैदेखि सिलगढीको समतल इलाका अनि पहाडमा अधिक पानी परिरहेको छ। यसरी लगातार परेको पानीले गर्दा जन जीवन अस्त-व्यस्त बन्न पुगेको छ। उत्तर बङ्गालको पाँच वटा जिल्लासहित दार्जिलिङ अनि कलेबुङ जिल्लाको अधिकजसो इलाकामा हाल पानी परिरहेको जानकारी प्राप्त भएको छ। यता, लगातार पानी परिरहेकोले गर्दा सिलगढी नगर निगमको 31 नम्बर वार्ड अन्तर्गत अशोकनगर इलाका जलमग्न भएको छ। घुँडासम्म पानी जमिएकोले स्थानीय मानिसहरूलाई आउ-जाउ गर्न निक्कै असुविधा भइरहेको छ। यति मात्र नभएर, धेरैजना मानिसहरूको घरभित्र पानी पसेकोले गर्दा असुविधाको सामना गर्न परिरहेका छन्। प्रत्येक वर्ष झैं यस वर्ष पनि इलाकामा पानी भरिएकोले धेरै असुविधा भइरहेको छ। तथापि, नगर निगम यसको स्थायी समाधान गर्नका लागि सक्रिय रहेको छ। नगर निगमले अगावै जमिएको पानीलाई अन्डरग्राउण्ड सिस्टमको माध्यमले नदीमा फ्याँक्ने निर्णय लिएको छ। यस विषयमा नगर निगमका डिप्टी मेयर रञ्जन सरकारले यसको लागि काम शुरू भइसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes