लायन्स क्लब अफ् 322 (एफ)-का नयाँ डिस्ट्रिक्ट गभर्नर शंकर कुमार दास

सिलगढी : लायन्स डिस्ट्रिक्ट 322 एफ-को नयाँ डिस्ट्रिक्ट गभर्नरको रूपमा शंकर कुमार दासले आजदेखि पदभार सम्हालेका छन्। सिलगढीको वर्द्धवान रोडस्थित डिस्ट्रिक्ट मुख्यालयमा एउटा कार्यक्रमबीच निवर्तमान डिस्ट्रिक्ट गभर्नर अभिजीत सेनले नयाँ डिस्ट्रिक्ट गभर्नर शंकर कुमार दासलाई आधिकारिक रूपमा पदभार सुम्पे। स्मरण रहोस्, लायन्सको सत्र 1 जुलाईदेखि 30 जुनसम्म हुने गर्दछ। डिस्ट्रिक्ट 322एफ –मा मालदादेखि लिएर कुचबिहारको 120 भन्दा अधिक क्लबहरू सामेल छन्। निवर्तमान डिस्ट्रिक्ट गभर्नर अभिजीत सेनले एक वर्षको कार्यकाल अवधि टीमको सहयोगमा धेरैवटा प्रोजेक्टहरू लन्च गरेको बताए। जसमा महिलाहरूलाई आत्मनिर्भर बनाउनको लागि सुई धागा प्रोजेक्ट धेरै महत्वपूर्ण रहेको छ भने उक्त प्रोजेक्टले गर्दा हाल धेरैजना महिलाहरू आत्मनिर्भर बनेको तिनले बताए। यसको साथै कोरोना परिस्थितिमा तिनले आफ्नो टीमसित मिलेर 100 प्रतिशत काम गर्ने प्रयास गरेको बताए। तिनले वर्तमान डिस्ट्रिक्ट गभर्नरलाई बधाई दिँदै भविष्यमा असल कार्य गर्नको निम्ति शुभकामना दिए। अर्कोतिर, नयाँ डिस्ट्रिक्ट गभर्नर शंकर दासले आफ्नो पदभार सम्हाल्दै सत्र 2021-2022 मा आफ्नो नेतृत्वमा लायन्स क्लब 322एफ-लाई अझ अघि बढाएर लैजाने बताए। यस अवसरमा (वीडीजी 1) तमाल दासगुप्ता, (वीडीजी 2) हेमन्त अग्रवाल, क्याबिनेट सचिव गीतेश टिबड़ेवाल, क्याबिनेट कोषाध्यक्ष साहिल गुप्ता, सुरेश सिंहल, विष्णु केडिया, पञ्कज मस्करा, प्रवक्ता बिमल अग्रवाल लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasussezarcasinojokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes