लगभग 7 वर्षपछि पहाड 12 घण्टा बन्द: 20 प्रतिशत बोनसको माग गर्दै चिया श्रमिकहरू ओर्लिए सडकमा

खरसाङ ( 30 सेप्टेम्बर) : चियाबारी श्रमिकहरूको पूजा बोनस बीस प्रतिशतको दरले हुनुपर्छ भन्ने मांगको साथमा पहाड़मा रहेको 8 वटा श्रमिक संगठनहरू पार्वत्य श्रमिक संगठन समन्वय मञ्चद्वारा 12 घण्टा पहाड़ बन्दमा खरसाङ पूर्ण रूपमा बन्द रहेको छ। बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म डाकिएको पहाड़ बन्दमा खरसाङ बजार पूर्ण रूपमा बन्द रहेको छ। खरसाङमा आपतकालीन सेवाहरूबाहेक गाड़ीहरू र दोकान पाटहरू सबै बन्द रहेका छन्। बिहानदेखि नै खरसाङ बजारमा रहेका सबै दोकान पाटहरू बन्द रहेको छ भने गाड़ीहरू पनि बन्द रहेको छ। खरसाङ बजारमा बिहानदेखि नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ र सचिव भक्तिमान तामाङको अगुवाईमा पार्टीका कार्यकर्ताहरूले खरसाङको मोटर स्ट्याण्डमा पिकेटिङ गरिरहेका छन्। बिहानको समय केही क्षण केही अशान्ति होला जस्तो भए पनि अहिले 10 बजेसम्मको समयमा बन्द शान्तिपूर्ण रूपमा चलिरहेको छ। उक्त बन्द विषयमा पत्रकारहरूसित कुराकानी गर्दै हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सचिव भक्तिमान तामाङले विस्तृत जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbettipobetcasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes