लोकसभा चुनाउ: जलपाईगढीमा आइपुग्यो केन्द्रीय बल

जलपाईगढी(निसं): आउँदो लोकसभा चुनाउको तारिख घोषणा हालसम्म नभए तापनि यसभन्दा अगावै जलपाईगढी जिल्लामा केन्द्रीय बल आइपुगेको छ। लोकसभा चुनाउको लागि राज्यको विभिन्न स्थानहरूमा झैं आज जलपाईगढीमा पनि केन्द्रीय बलका जवानहरू आइपुगेका छन्। प्राप्त जानकारी अनुसार ठाकुरगञ्जबाट एसएसबी-को एउटा कम्पनी जलपाईगढी पलिटेक्निक कलेजमा आज आइपुगेको छ। केन्द्रीय बलका जवानहरूले भोली शनिबारदेखि नै जिल्लाभरिका विभिन्न ठाउँमा रूट मार्च गर्ने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom