लोकसभा चुनाउमा बंगालमा तृणमूल कङ्ग्रेसले सबै 42 सिट जित्नेछ: मन्त्री चन्द्रिमा भट्टाचार्य

राजगञ्ज (निसं): बंगालमा आगामी लोकसभा चुनाउमा तृणमूल कङ्ग्रेसले 42 आसनमध्ये सबै 42 आसनमा जित्ने दावी गरेको छ।  आज आमबाडीमा आयोजित शपथ ग्रहण सभामा अंशग्रहण गर्न आइपुगेकी तृणमूल महिला सभानेत्री तथा राज्यका मन्त्री चन्द्रिमा भट्टाचार्यले उक्त दावी गरेका छन्। आज जलपाइगढी महिला तृणमूल कङ्ग्रेसको तत्वावधानमा राजगञ्जको आमबाडीस्थित  मैदानमा शपथ ग्रहण सभाको आयोजना गरियो। यस अवसरमा राज्य महिला तृणमूल सभानेत्री तथा राज्य मन्त्री चन्द्रिमा भट्टाचार्य, जलपाइगढी जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष मोहुआ गोप, जिल्ला सभानेत्री नूरजहां बेगम, पछौटे वर्ग कल्याण विभाग मन्त्री बुलुचिक बड़ाईक, राजगञ्जका विधायक खगेश्वर राय, धूपगढीका विधायक निर्मल चन्द्र राय लगायत अन्य नेताहरू उपस्थित थिए। यस अवधि मन्त्री चन्द्रिमा भट्टाचार्यले आगामी 24 को लोकसभा चुनाउमा बंगालबाट तृणमूल कङ्ग्रेसले सबै 42 सिटमा जित्ने ठोकुवा गरिन्। तिनले निर्धक्कसित भनिन्, सबै जनता हाम्रो साथमा छ। महिलाहरूको भोटले नै हामी बंगालको सबै 42 वटै सिट जित्नेछौ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingsezarcasinocasinopermobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1wintipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinobetgitcasibommarsbahisgrandpashabetpusulabetsekabetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbizim lastik guzelce betwooncasibomjojobetjojobet girişperabetjojobetbetpuan Built with ❤︎ by appycodes