लोअर चुङथुङमा गाउँ सुरक्षा समिति गठन

बिजनबारी : वैश्विक महामारी कोरोनादेखि गाउँ-घरलाई सुरक्षित राख्ने तथा बाहिरबाट घर फर्किआएका मानिसहरूलाई के-कस्तो प्रकारले राख्नुपर्ने तथा कोरोनाको संक्रमण रोक्नको लागि अप्नाइनुपर्ने विषयहरूलाई लिएर लोअर चुङथुङ टाइगर हिल क्लब भवनमा स्थानीय युवाहरूलाई लिएर एउटा सभा सम्पन्न भयो। उक्त सभामा गाउँ सुरक्षा समिति गठन गरियो भने यसको सभापति विकाश घिसिङ, उप-सभापति उमेश घिसिङ, सचिव विश्वास गुरूङ, कोषाध्यक्ष रूशन घिसिङलगायत मोठ 45 जना युवा सदस्य चयन गरेको छ।  नव निर्मित उक्त कमिटीका युवाहरूले कोभिड 19 बारे मात्र नभएर गाउँ-घरमा आइपरेका विविध आपदा तथा समस्याहरूमा पनि अहम भूमिका निर्वाह गर्नुपर्ने कमिटीका सभापति विकाश घिसिङले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibom girişcasibomcasibom girişcasibom girişbahsegelcasibomcasibom girişcasibomcasibom giriş