माध्यमिक परीक्षा: राजगञ्जका तनुश्री मजूमदार 679 अङ्क प्राप्त गरेर बनिन् स्कूल टप्पर

राजगञ्ज, 2 मई (निसं): पश्चिम बंगाल माध्यमिक शिक्षा बोर्डको दशौं श्रेणीको रिजल्ट आज सार्वजनिक भएको छ। यस पल्टको माध्यमिक परीक्षामा सबै जसो विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
त्यसैक्रममा, राजगञ्जको सरियाम यशोधर उच्च माध्यमिक विद्यालयकी छात्रा तनुश्री मजूमदारले उत्कृष्ट अङ्कसहित परीक्षा उत्तीर्ण गरेकी छन्। उनी राजगञ्जको सरियाम क्षेत्रकी वासिन्दा हुन्। तनुश्रीले मोठ 700 अङ्कमा 679 अङ्क ल्याएर आफ्नो क्षेत्रमा चर्चा र गर्वको केन्द्र बनेकी छन्।
तनुश्रीको परिवारमा उनका पिता हरेकृष्ण मजूमदार, आमा गीता मजूमदार, एकजना दिदी, हजुरबुबा र हजुरआमा छन्। उनका पिता एकजना किसान हुन् भने आमा गृहिणी हुन्।
सामान्य किसान परिवारकी छोरी तनुश्रीको यस असाधारण सफलताले सम्पूर्ण परिवार र स्थानीय वासिन्दा गर्वित भएका छन्। परीक्षाको रिजल्ट आएपछि तनुश्रीले भनिन्, मलाई धेरै राम्रो लागेको छ। यदि म टप टेनमा परेकी भए अझ खुशी लाग्ने थियो। उनले पढाइसँगै गीत सुन्न र गाउन मन पराउने बताएकी छन्। भविष्यमा उनी आईपीएस अधिकारी बन्ने सपना रहेको बताइन्।
यसैगरी, उनका आमा-बुबाले भने, हामी छोरीको सफलतामा अत्यन्त खुशी छौं। हामी उसका सपनाहरू पुरा गर्न हरेक तरिकाले साथ दिनेछौं।
स्थानीय मानिसहरू लगायत शिक्षकहरूले पनि तनुश्रीलाई समर्पण र उद्देश्यका साथ अघि बढ्न बधाई दिएका छन् र उनको उज्ज्वल भविष्यको कामना गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes