म गोर्खालाई ढाँट्ने मान्छे होइन, दिल्लीबाट पठाएको उम्मेद्वार पनि होइन: प्रार्थी गोपाल लामा

खरसाङ (निसं): भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले खरसाङमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दार्जिलिङ लोकसभाका तृणमूल उम्मेद्वार गोपाल लामाले भने, क्षेत्रीय दललाई शक्तिशाली बनाउनु क्षेत्रीय दलका विधायक अनि सांसद हुनु आवश्यक छ। म गोर्खालाई ढाँट्ने मान्छे होइन। यसपालीको चुनाउ निर्णायक चुनाउ हो। गोर्खा जाती हार्नु हुँदैन। संसदमा बोलेर मात्र काम पूरा हुँदैन। माइला बाजेदेखि राजु विष्टसम्मले संसदमा कति बोले बोले। तर केही भयो र ? काम फत्ते गराउनु, अधिकारीहरूसँग मिलेर काम गर्नु पर्छ। जुन कुरा म जान्दछु। काम गर्ने तरिका अलग्गै हुन्छ।
तिनले आफ्नो उम्मेद्वारीता कसरी पाइएको भन्ने विषयमा बताउँदै एक ठाउँमा भने, ” हामी 42 जना उम्मेदवारहरू उम्मेद्वार घोषणा हुनु अघि माननीय मुख्यमन्त्रीसँग बैठकमा बसेका थियौं। मुख्यमन्त्रीले मलाई छेउमा लगेर सोध्नु भयो, ‘ लामा पहाडमा हामी जित्छौ ?’ मैले भने, ‘हामी अवश्य जित्छौ’।”
उनले फूल फूल नै हो। यसपाली जोडी फूल मनपराउनु होस् भन्दै थप भने, “मलाई निर्दलीय उठ्नु भनेर सल्लाह दिने पनि धेरै थिए तर बीजीपीएम सही पार्टी लाग्यो अनि यसै पार्टीबाट चुनाउ लड्दैछु। मलाई दिल्ली अनि कोलकाताबाट पठाएको उम्मेद्वार होइन। म यही जन्मेको व्यक्ति हुँ अनि क्षेत्रिय दल बीजीपीएम-को उम्मेद्वार हुँ।”
मिडियाले ‘ गोपाल लामाको मुद्दा नै छैन भनेर चलाएको बयान माथि बोल्दै उनले भने, ” म एसडीओ हुँदा पनि मैले गोर्खाल्याण्डको मुद्दालाई सहयोग गरेको नै हुँ। आज पनि म त्यो अडान माथि कायम छु। तर गोर्खाल्याण्ड कहिले हुनेछ,त्यो थाहा छैन। दागोपाप थाप्दा जुन सम्झौता गरिएको थियो त्यो अनुसार गोर्खाल्याण्डको मांग ड्रप गराइएको थियो। तर आज पनि त्यही ड्रप गरिएको मांगलाई लिएर चुनाउ समय गोर्खाल्याण्डको आवाज उठ्छ। यो सही होइन। मैले त्यही भनेको थिए कि गोर्खाल्याण्ड चुनावी मुद्दा बनाउनु हुँदैन।”
भाजपा प्रति कटाक्ष गर्दै प्रार्थी लामाले भने, “गोर्खाल्याण्ड माग्ने हाम्रो अधिकार हो। तर बीजेपीले गोर्खाल्याण्ड तुरन्तै दिन्छ भन्ने मुर्खले पनि सोच्नु हुँदैन। उहाँहरूको एजेण्डा अर्कै छ। 543 जना सांसद रहने लोकसभामा एक जना सांसदले कराएर गोर्खाल्याण्ड हुँदैन।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın allunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet giriş1win girişgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinocratosroyalbet girişcratosroyalbetamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24child pornholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes