महानन्दा नदीको तटमा रुपियाँ लिएर मानिसहरूलाई बसोवासो गराउनेहरूविरुद्ध कार्वाही गरिनुपर्ने विधायक शंकर घोषको माग

सिलगढी :  केही दिन अघि ग्रीन ट्रिब्युनलको निर्देशअनुसार सिलगढी नगरनिगमले यहाँको 2 र 3 नम्बर वार्डको महानन्दा नदी तटलाई दखल मुक्त गराएपछि लगभग 43 परिवार घरविहीन भएका छन्। ती 43 परिवार हाल खुल्ला आकासमुनि बस्न बाँध्य छन्। यस विषयलाई लिएर हाल राजनीतिक बयानबाजी पनि शुरू भएको छ। सिलगढीका भाजपा विधायक शंकर घोषले आज पत्रकार सम्मेलनमा महानन्दा नदी तटलाई दखल मुक्त गराउनको लागि चलाइएको अभियान पूर्ण रूपमा अनैतिक रहेको बताए। कुनै पनि पार्टीका नेताहरूले रुपियाँ लिएर मानिसहरूलाई महानन्दा नदी एवम् सरकारी जमीनमा बसाएका छन् भने तिनीहरूविरुद्ध कार्वाही गरिनुपर्ने तिनले माग गरे।  ती मानिसहरू उक्त क्षेत्रमा आफै बसेका होइनन्, स्थानीय नेताहरूले रुपियाँ लिएर तिनीहरूलाई त्यहाँ बसाएका हुन् भन्ने तिनले बताए। तिनले अझ भने, यदि अनैतिक रूपमा उक्त ठाउँमा ती मानिसहरू बसोबास गर्दै आइरहेका छन् भने ती मानिसहरूले बिजुलीबत्ती तथा पिउने पानी कसरी पाए। भाजपाले कहिले पनि अवैध दखललाई समर्थन गरेको छैन भन्दै तिनले महानन्दा नदी तटमा सोझा मानिसहरूलाई बसाउने विरुद्ध कार्वाही गरिनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbaywin girişbaywincasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes