मणिपुर पैह्रोमा प्राण गुमाएका दुईजना सहिदको परिवारसित भेट गरे सांसद राजु विष्टले

सिलगढी : हालै मणिपुर पैह्रोको चपेटमा परेर 107 नंबर बटालियनका 18 जना जवान सहिद बनेका थिए भने तीमध्ये 11 जना जवान दार्जिलिङ पहाड़का थिए। दार्जिलिङका सांसद राजु विष्टले आज खरसाङका दुईजना सहिद जवानको घरमा गएर परिवारका सदस्यहरूसित भेटघाट गर्दै शोक समवेदना प्रकट गरे। सांसद राजु विष्टलाई देखेर दुवै सहिदको परिवारका सदस्यहरू निक्कै भावुक बने। सांसद विष्ट सबैभन्दा पहिला सहिद मिलन तामाङको घरमा पुगेर तिनको परिवारका सदस्यहरूसित भेट गर्नको साथै हर सम्भव सहयोग गर्ने आश्वासन पनि दिए। यस अवधि तिनले परिवारका सदस्यहरूको विविध समस्याहरू सुनेर त्यसको समाधान गरिदिने आश्वासन दिए। यसपछि तिनी खरसाङको गौरी शंकर चियाबारीस्थित सहिद विधान राईको घरमा पुगेर तिनका आमा-बाबुसित भेट गरे। यस अवधि सांसद विष्टले सहिद विधान राईको दुवै छोरीको प्राथमिकदेखि उच्च शिक्षा प्राप्त गर्नको लागि सरकारी तथा व्यक्तिगत रूपमा हर सम्भव सहयोग गर्ने आश्वासन दिए। सहिदका परिवारका सदस्यहरूसित भेट गरेपछि सांसद राजु विष्टले भने, समयको अभावले गर्दा आज तिनले केवल दुईजना सहिद जवानको परिवारसित मात्र भेट गर्न पाए। चाँडै नै पहाड़का सबै सहिद जवानका परिवारसित भेट गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomcasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes