मानसिक सन्तुलन गुमाएको निखोज छोरा पुलिसको सहयोगमा भेट्टाए आमाले

सिलगढी : एउटी आमाले मानसिक रूपले अस्वस्थ्य निखोज छोरा पुलिसको सहयोगमा भेट्टाइन्। सिलगढीको नवग्राम लोकनाथ सारनी निवासी 15 वर्षीय दीप मानसिक रूपले बिमार छन् भने तिनी आफ्ना आमा गीता पालसँग बस्दै आइरहेका थिए तर गत आइतबार साँझदेखि तिनी अचानक निखोज भएका थिए। अर्कोतिर, आइतबार राति नै पुलिसले गेट बजार इलाकामा दीपलाई यताउता हिँडिरहेको देखेपछि सोधखोज गर्दा तिनले केही बताउन सकेनन्। यसपछि पुलिसले दीपलाई एनजेपी थाना लगेर तिनको परिचय चिन्हित गर्न फोटो विभिन्न थानामा पठाए। आमा गीता पालले दीपलाई यताउता खोजी गरे तापनि कुनै पत्तो नलागेपछि अन्तमा एनजेपी थानामा निखोज भएकोबारे अभियोग दर्ता गर्न जाँदा आफ्नो निखोज भएका छोरा एनजेपी थानामै भेट्टाइन्। यसरी पुलिसको सहयोगमा आफ्नो निखोज छोरा भेट्टाएपछि तिनकी आमा खुबै खुसी हुनको साथै तिनले पुलिसलाई पनि धन्यवाद दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes