मन्त्री घोषले गरे कृषकहरूलाई चेक वितरण

कुचबिहार : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आज तुफानगञ्ज 1 नम्बर ब्लकको मारूगञ्ज अञ्चलमा कृषि बन्धु योजना अन्तर्गत कृषकहरूलाई चेक वितरण गरियो। एउटा कार्यक्रमको माध्यमद्वारा उत्तरबंग विकास मन्त्री रवीन्द्र नाथ घोषको बाहुलीबाट 1 हजार 3 सय 64 जना कृषकहरूलाई चेक वितरण गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *