माथाभाङ्गाको छिटकीबारीमा आगलागी हुँदा 4 वटा घर जलेर खरानी

कुचबिहार : माथाभाङ्गा 2 ब्लकको छिटकीबारी इलाकामा आगलागीमा 4 वटा घर जलेर खरानी भएको छ। उक्त आगलागीमा गाई-गोरूहरू घाइते भएको छ भने घरमा रहेको सबै सर समानहरू जलेर खरानी भएको बताइएको छ। गत राति 8 बजेर 30 मिनटमा आगलागी हुँदा गाउँलेहरूले आगोलाई निभाउने प्रयास गर्नको साथै घटनाबारे दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको इञ्जिन घटनास्थलमा पुगेर आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याइयो। के कारणले गर्दा उक्त आगलागी भएको हो भन्ने विषयमा थाहा लागेको छैन। उक्त आगलागीमा लाखौँ रुपियाँको क्षयक्षति भएको परिवारका सदस्यहरूले दावी गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasibom girişcasibomcasicasibomcasibom 726Bonus veren sitelerCasibom 2024 - 2025Canlı BahisBedava deneme bonusucasibom güncel girişcasibomcasibomcasibom