मिनी गोल्डकप फुटबल प्रतियोगितामाको फाइनलमा जीटी बोइज दार्जिलिङ च्याम्पियन

मङपू: मङपू रङबी खेलकुद संघको आयोजनामा आज स्थानीय विभागीय जनमैदानमा मिनी गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल ग्याङम्यान ईन्द्रबहादुर मोहोराको अध्यक्षता सम्पन्न भयो। समारोहका प्रमुख अतिथि जीटीए मङपू लाब्दा समष्टि सभासद रतन थापाले बल किक गरेर शुरु गरिएको फाइनल खेलमा जीटी बोइज दार्जिलिङ बनाम पहाडी युवा संघ रोङचोङमाझ भीडान्त  भयो। आजको खेलको पहिलो हाफको शुरुमा जीटी बोइज दार्जिलिङले लगातार तीन गोल गरे भने दोस्रो हाफमा पीवाईएस रोङचोङले 1 गोल गर्यो। 1 को विरुद्द 3 गोल गरेर जीटी बोइज दार्जिलिङ च्यम्पियन बन्यो। आजको खेलको प्रमुख निर्णायक विशाल थापा अनि सह निर्णायक द्वय सन्तोष विश्व अनि साइमन्ड लेप्चा रहेका थिए। आजको फाइनल खेलको म्यान अफ द म्याच पीवाईएस रोङचोङका गोल किप्पर दीपेश थापालाई चयन गरियो।

मिनी गोल्डकप फुटबल फाइनलको विजयी दललाई आकर्षक  ट्रफी सहित 2 लाख नगद राशि अनि अनि पराजय दललाई ट्रफी सहित 1 लाख नगद राशि समारोहका प्रमुख  अतिथि रतन थापा, विशिष्ट अतिथि रबिन्द्र श्रमिक केन्द्र अधिकारी सदुमा छेत्री, जीटीए दार्जिलिङ जिल्ला  पीआरओ बिज्ञान मिश्र, युवा अध्यक्ष दिव्य बम्जन लगायत  अन्यको  बाहुलीबाट प्रदान गरियो। यसको साथै टुर्नमेन्ट भरिको 11 वटा बेस्ट टीम छनौट गरियो। आजको खेलमा अन्डर 15 –का नानीहरू माझ प्रदर्शनी खेल सम्पन्न गरियो। उक्त खेलमा विजय तथा पराजय बनेका दललाई  अतिथिहरू हर्क पाख्रीन सुदेश थापा, अनिल छेत्री अमुल डुक्पा, जीवन गुरुङ लगायत अन्यको बाहुलीबाट पारितोषिक वितरण गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetmatbetpusulabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetvdcasinosekabet girişbetciojojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetbetcio girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgar girişbetgarJojobetcasibom Built with ❤︎ by appycodes