मिरिक खण्ड स्तरीय विद्यार्थी युवा उत्सव

मिरिक : मिरिक खण्डको कटरे फरेष्ट बस्तीको शिवसुर्जी क्लबको आयोजनामा आज मिरिक खण्ड स्तरीय विद्यार्थी युवा उत्सव 2019-2020 भव्य रूपमा विविध कार्यक्रमहरूको साथमा सम्पन्न भयो। युवा कल्याण तथा क्रीडा विभाग जीटीए तथा पश्चिमबंगाल सरकारको आयोजनामा सम्पन्न उक्त युवा उत्सवमा तीन वर्गमा नृत्य तथा गीत प्रतियोगिताको आज आयोजना गरियो। उक्त प्रतियोगितामा निर्णायकको रूपमा कुमार केसी, विजय गिरी, किरण राई तथा कविता प्रतियोगितामा मनोहर शर्मा र अर्जुन थापा रहेका थिए। यसैगरी, बस अनि चित्र बनाऊ प्रतियोगिताअन्तर्गत निर्णायकको रूपमा विमल ब्यान, सुदर्शन राई रहेका थिए।

यस अवसरमा किरण राईले बाँसुरीको सुमधुर धुन प्रस्तुत गरे भने मनोहर शर्माले कविता र गजल प्रस्तुत गरे। यसैगरी, कार्यक्रममा मिरिक आइडल विजय गिरीले आफ्नो गीतहरू प्रस्तुत गरे। युवा विभाग मिरिक खण्डका अधिकारी धीरज तामाङले बताएअनुसार यो कार्यक्रम ब्लक स्तर र नगरपालिका स्तरमा जीटीए मार्फत् प्रत्येक वर्ष आयोजना गरिँदैआइरहेको साथै यसमा 15 वर्षदेखि 40 वर्षसम्म पुगेका प्रतियोगीहरूले विभिन्न विधामा आयोजित कार्यक्रममा अंश ग्रहण गर्न सक्नेछन्। सबै विधाका प्रथम विजयीलाई जिल्ला स्तरीय कार्यक्रमको निम्ति चयन गरिने पनि तिनले बताइन्।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes