मिरिकमा सुन्तलाको खेती राम्रो हुने आशामा कृषकहरू उत्साहित

मिरिक : यस वर्ष मिरिकमा सुन्तलाको खेती राम्रो हुने भएको छ। मौसम राम्रो भएकोले सुन्तलाको खेती गर्ने कृषकहरूमा उत्साह देखा परेको छ। विशेष मिरिक बस्ती सुन्तला उत्पादनको लागि चिनिने गरिन्छ। विस्तारै सुन्तला खेतीमा विभिन्न रोग अनि मौसम परिवर्तनको कारण ह्रास आइरहेको बेला यस वर्ष गत वर्षहरूको तुलनामा मौसम राम्रो भएकोले सुन्तलाको खेती राम्रो हुने सुन्तला कृषक पीबी गुरुङ अनि ध्रुब गुरुङ बताउँछन्। द्वयअनुसार मिरिक बस्तीमा 80 र 90 को दशकमा जस्तो सुन्तला फल्ने नगरे तापनि सुन्तलाको खेती गर्न छोडेका छैन। कृषि विभागले धेरै काम गरिरहेको तर विरुवा, बिजन र अन्य आवश्यक सामाग्रीहरू समयमा नदिने गरेको द्वयले बताए। यदि सम्बन्धित विभागले समयमा सामाग्री उपलब्ध गराइ दिए कृषकहरू लाभान्वित हुनेछन् भनी द्वयले आग्रह पनि गरे। सुन्तला खेतीमा ह्रास आउने मुख्य रोगहरूमा फुस्रे रोग रहेको अनि दाना बढ्दै गएपछि भुसुना लाग्ने गरेकोले फल पहेलिएर झर्ने गरेकोले समस्या हुने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomCASİBOMholiganbet girişcasibomcasibom 780JOJOBETjojobetcasibomcasibom giriş güncel adresjojobet girişcasibom 760 girişcasibom güncelcasibomcasibom girişbahis siteleriCasibom Girişcasibom girisiCasibomgüncel girişlerCasibom GirişJojobethttps://jojobetgirisler.com/https://jojo-bet-giris.com/