मिरिक ओकाइटी चियाबारीमा कोरोना भ्याक्सिन शिविर सम्पन्न

मिरिक: हिल तृणमूल कङ्ग्रेस मिरिक महकुमा समितिको तत्वावधानमा मिरिकको ओकाइटी चियाबारीमा करोना भ्याक्सिन शिविर सम्पन्न गरियो। मिरिकमा करोनाको खोप लगाउने केन्द्र मिरिक स्वास्थ्य केन्द्रमा मात्र भएको कारणले गाउँ-बस्ती र टाड़ा-टाड़ाका मानिसहरुलाई कोरोनाको खोप लगाउन जानु धेरै असुविधा भएपछि मिरिक महकुमा तृणमूल कङ्ग्रेसको तर्फबाट मिरिक प्राथमिक उपस्वास्थ्य केन्द्रका बीएमओएच डा. टाँसी लामालाई ज्ञापन पत्र चढ़ाएकोले गर्दा नै हाल विभिन्न ठाउँमा करोनाको टीका लगाउने कार्य भइरहेको बताइएको छ। उक्त शिविरमा बिहानैदेखि आएर मानिसहरुले करोना भ्याकसिन लगाए भने शिविर परिसरमा सरकारद्वारा जारी गरिएको करोना प्रोटोकललाई पालन गरिएको हिल तृणमूल कङ्ग्रेस मिरिक महकुमा युवा एकाई अध्यक्ष सोमान घिसिङले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinperabetjokerbetmobilbahisjojobetjojobetJojobetkargabetpusulabetpusulabetpokerklasjojobetJojobetGrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetincasibom casibom pusulabet güncel girişbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetjojobetpornobahiscasinocasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişpornoŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetperabetperabet girişperabetjojobetcasibomtipobetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibomcasibomgrandpashabet girişcasibom girişcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes