मोबाइल टावरबाट ब्याटरी चोरी गरेको आरोपमा अझ 2 जना पक्राउ

सिलगढी : एनजेपी पुलिसले मोबाइल टावरबाट ब्याटरी चोरी गरेको मामिलामा 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू दिलीप बर्मन र जगन्नाथ सरकारको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार पुलिसले गत राति फुलबारी इलाकाबाट दिलीप बर्मन र शान्तिपाड़ा इलाकाबाट जगन्नाथ सरकारलाई पक्राउ गरेको बताइएको छ। स्मरण रहोस्, गत केही दिन अघिदेखि सिलगढीको विभिन्न ठाउँहरूबाट लाखौँ रुपियाँको मोबाइल टावरको ब्याटरी चोरी भइरहेको थियो। यसबारे नीजि कम्पनीहरूले सिलगढी मेट्रोपलिटन पुलिसको विभिन्न थानाहरू लगायत एनजेपी पुलिस थानामा पनि अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा एनजेपी थाना पुलिसले सादा पोशाकमा अभियान चलाएर गत आइतबार राति एनजेपी स्टेशन संलग्न इलाकाबाट तीनजना  व्यक्तिलाई पक्राउ गरेको थियो भने तिनीहरूसित सोधखोज गरेपछि हिजो राति अझ 2 जना व्यक्तिलाई पक्राउ गरेको बताइएको छ। यस मामिलामा कुनै ठुलो गुट सामेल रहेको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes