मोर्चा उपाध्यक्षको टोलीद्वारा बिजनबारी क्षेत्रको परिभ्रमण

बिजनबारी: गोजमुमो केन्द्रीय समिति उपाध्यक्ष सतीश पोखरेल तथा समष्टि सर्भिलेन्स कमिटी संयोजक मिलन छेत्री लगायत प्रतिनिधिहरूको एउटा टोलीले आज बिजनबारीको विभिन्न क्षेत्रहरुको परिभ्रमण गरे। बिजनबारीको रेलिङ कैजले समष्टिको कैजले, मिडल समालबोंग, लोवर समालबोंग, लोवर रेलिंग, पैसठे गाउँ, बखिम गाउँ, रेलिंग आदि क्षेत्रहरुमा परिभ्रमण गरेर तिनीहरूले विभिन्न राज्यहरुबाट घर फर्कि आएपछि होम कोरोन्टाइनमा बसेकाहरू अनि तिनका परिवारसँग भेटघाट गरे। उपाध्यक्ष पोखरेलको नेतृत्वमा रहेको टोलीले कोरोन्टाइनमा बसेकाहरुलाई खाद्य सामग्रीहरू पनि प्रदान गरे। तिनले यहाँको कुनै पनि परिवारलाई समस्या भए आफुसित सोझै सम्पर्क गर्ने जानकारी गराउँदै सरकारद्वारा जारी नियमलाई पनि पालन गर्ने सबैसित अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetinterbahisjokerbetmobilbahisjojobetStarzbetStarzbetkargabetgrandpashabetpusulabetpokerklasStarzbetStarzbetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişcasibomsekabet girişpusulabet girişVDCasinosuperbetinjojobetjojobetsuperbetinbetplaycasinomilyoncasinomilyonbetsalvadorteosbetbahiscasinoradissonbetholiganbetjojobetjojobetherkülbetherkülbet girişherkülbetjojobetDeneme Bonusu Veren Sitelerbahiscasinoherkülbet girişcasibommatbetsekabetimajbetpusulabetbetciosekabetjojobetmarsbahisholiganbetgrandpashabetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelerŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwoonjojobetjojobetperabetjojobetjojobetcasibomkralbetgrandpashabetjojobetjojobetholiganbetradissonbetbahiscasinoteosbetbetsalvadorcasinomilyonbetplaymercurecasinocasibom Built with ❤︎ by appycodes