मृतक छात्रका परिवारसित भेटे भाजपाका दुई विधायकले

सिलगढी : भाजपाका दुई विधायक शङ्कर घोष र शिखा च्याटर्जी आज सिलगढीको ज्योतिनगर इलाकामा मृतक छात्रको घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गरे। स्मरण रहोस्, गत मङ्गलबार सिलगढी बोइज हाई स्कुलका मेधावी छात्र सोमनाथ साहाले आत्महत्या गरेका थिए। सिलगढीका विधायक शङ्कर घोष र डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जी आज मृतक छात्रको घरमा गएर परिवारका सदस्यहरूसित कुराकानी गर्नको साथै शोक समवेदना प्रकट गरे। मृतक छोराको फोटो अँगालेर सोमनाथको आमा रुन थालिन्। दुई विधायकलाई देखेपछि मृतक छात्रका परिवारका सदस्यहरूले किन स्कुलहरू खोलिएको छैन भन्दै प्रश्न गर्न थाले। यसको साथै यदि स्कुलहरू खुल्ला रहेको भए मेरो छोरा सोमनाथ मानसिक तनाउ पर्ने थिएन अनि आत्महत्या पनि गर्ने थिएनन् भन्दै भक्कानिएर रोइन्। अर्कोतिर, विधायक शङ्कर घोषले पनि स्कुलहरू खोलिनुपर्ने बारेमा जोर दिँदै कोभिड कालमा विद्यार्थीहरू मानसिक तनाउमा नपरोस् भन्ने उद्देश्य लिएर राज्य सरकारले तिनीहरूको लागि केही पहल गरिदिनु आवश्यक रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes