मुहर्रमको अवसरमा फुलबारीमा मानिसहरूलाई जुस वितरण

फुलबारी (निसं): मुहर्रमको अवसरमा आज फूलबारीमा बाटोमा हिड्ने मानिसहरूलाई जुस वितरण गरियो। फुलबारीको एउटा स्वयंसेवी संस्थाको तर्फबाट उक्त पहल गरिएको थियो। प्राप्त जानकारी अनुसार संस्थाका सदस्यहरूले बुधवार फुलबारीको मर्डर मोडस्थित सिलगढी-जलपाईगढी राष्ट्रीय राजमार्गमा सबै जना बाटोमा हिड्ने मानिसहरूलाई शितल पेयजल शरबत पिलायो।


स्वयंसेवी संस्थाका सदस्य कमाल हुसैनले बताए अनुसार मुहर्रमको अवसरमा प्रत्येक वर्ष झै यस वर्ष पनि आफुहरूले फुलबारी इलाकामा मानिसहरूलाई आज शरबत वितरण गरिरहेको छ। उक्त पहल 2018 मा 50 जना मानिसहरूको साथमा यो पहल शुरू गरेका थिए भने अहिले धेरै जना मानिसहरूलाई शितल शरबत पिलाइ रहेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

casibomdeneme bonusuMARSJOJO