नवजात शिशुलाई जन्म दिएपछि आमाको मृत्यु, अस्पतालले लापर्वाही गरेको आरोप लगाउँदै परिवारद्वारा हङ्गामा

सिलगढी : नवजात शिशुलाई जन्म दिएपछि आमाको मृत्यु भएको घटनालाई केन्द्र गरेर आज बिहान सिलगढी जिल्ला अस्पतालमा मृतकको परिवारका सदस्यहरूले हङ्गामा शुरू गरे। प्राप्त जानकारी अनुसार सिलगढीको चयनपाड़ा निवासी सम्राट मजुमदारको स्वास्नी माला सरकार मजुमदारलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरेपछि गत 24 मईमा तिनले सिजेरियनको माध्यमद्वारा एउटा शिशुलाई जन्म दियो। परिवारका सदस्यहरूको आरोप अनुसार शिशुको जन्मपछि माला स्वस्थ नै थिइन्। राति तिनीसित कुराकानी पनि गरेको थियो। तर आज बिहान परिवारका सदस्यहरूले मालाको शारीरिक स्थिति अचानक खराब भएको थाहा पाएपछि तत्कालै अस्पतालमा पुग्दा तिनको मृत्यु भएको थाहा पाए। यसपछि आक्रोशित परिवारका सदस्यहरूले अस्पतालमाथि लापर्वाहीको आरोप लगाउँदै हङ्गामा शुरू गरे। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याए। यस विषयमा अस्पतालका सुपर चन्दन घोषले मामिलाको जाँच गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes